सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो

Garima_Business-Loan3

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ तोकेको छ । मंगलबार पनि सोहि मूल्यमा छापावाला सुन कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ७५५ रुपैयाँ कायम गरिएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार