SKIP THIS

NCELL

विष्णु भण्डारीको शब्द र संगीत रहेको गित ‘तिजको बेलामा’ सार्वजनिक

काठमाडौं ।  मौलिक गीतको रक्षा र बिकासलाई केही टेवा पुर्याउने खालको  तिजको गित “तीजको बेलामा” बजारमा आएको छ ।  बिमला ज्ञवाली र महेन्द्र भण्डारीको स्वरमा रहेको गितमा  बिष्णु भण्डारीले लेखन र संगीत गरेका छन् । यो   गीतमा सरोज प्रजा, बिना राउत, बिमला ज्ञवाली, र न्युसागर लामाले अभिनय रहेको छ  ।  तीज गीत बिष्णु भण्डारीको आधिकारिक यूट्युब च्यानलमा मात्र उपलब्ध छ ।

दाजुभाइ बिदेसिएको कारणले चेलीबटी माइत जान नपाई र तिज दाजुभाइ सँग बसेर  मनाउन नपाएको  पिडा  र भावनालई गीतले समेट्न खोजेको छ ।

रत्यौली पाराका गीतले बजार तताएको र आफ्मो मौलिक गित संगितमा यो खालको आक्रमण भइरहेको मौलिक परम्परा र संस्कृति झल्काउने गित संगित बजारमा आउनु सुखद  छ  । यसले हुर्कदै गरेको नयाँ पुस्तालाई पनि आफ्नो संस्कृति र परम्पराको यतार्थता सिकाउनु का साथै परम्पराको रक्षा गर्ने छ ।

गितलाई तलको युट्युवबाट हेर्न सकिन्छ

https://www.youtube.com/watch?v=UEj_eoelFVM

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार