नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको ८३,०७६ कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कले  ८३,०७६ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । यो संस्थापक समूहको शेयर खरिद गर्ने पहिलो प्राथमिकता  भएकाले  शेयर खरिद गर्न चाहने बिध्यमान शेयर धनीले  ३५ दिन भित्र के-कति रकममा खरिद गर्ने हो मूल्य खुलाई बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्याद  भित्र बिद्यमान संस्थापक शेयरधनीको निवेदन प्राप्त हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयरहरु खरिद बिक्रि गर्न आवश्यक कारवाहि अघि बढाईने बैङ्कले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार