अधिकांस तरकारीको मूल्य हिजोकै कायम रहँदा, घिउ सिमीको बढ्यो अन्य तरकारीको मूल्य कति

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य २८.२५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २८.७५ रहेको छ  । गोलभेडा सानो टनेलको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ३५.६७ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३७.५० रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा बढी हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६९.७५ रुपैँयामा कारोबार भएको आलु रातो आज ६९.६७ औसत मूल्य कायम भएको छ । जुन हिजोको सामान्य कम हो । आलु रातो भारतीयको मूल्य बढेको छ हिजो प्रति केजी ५६.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५७.६७ रुपैयामा कारोबार भइरहेको छ ।  आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६१.६७ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६२.३३ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बढोत्तरी  हो  प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य मूल्य १२७ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर प्रतिकेजी औसत मूल्य १२४ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १०५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बढी हो ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ५५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ११५ रुपैँया कायम भएकोमा आज प्रति केजी १०५ रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा ८.७० प्रतिशत कम हो  । काउली ज्यापुको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य १३५ रुपैँया प्रतिकेजीमा कारोबार भएको  काउली ज्यापु आज १२५ रुपैँया प्रति केजी पुगेको छ  । जुन हिजोको मूल्य कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो । मुला सेतो लोकलको  मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.२५ कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३४.५० रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ३५ रहेको छ । भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ४५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा बराबर हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १०८.७५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ८५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो  । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य बढेर प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ९५ पुगेको छ जुन हिजोको तुलनामा बराबर हो । तिते करेलाको मूल्य यथावत छ हिजो औसत मूल्य प्रतिकेजी ७५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको तुलनामा बराबर हो ।

घिरौला को मूल्य आज यथावत छ हिजो प्रति केजी ६५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ६५ भएको छ जुन हिजोको तुलनामा बराबर हो । फर्सि पाकेको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया भएकोमा आज ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा बराबर हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको फर्सि हरियोको मूल्य आज प्रति केजी औसत मूल्य ५५  रुपैँया छ । स्कुसको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया रहेको स्कुस आज २७.६७ रुपैँया प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य १२७ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा बढी  हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य यथावत छ हिजो १७६.६७ प्रति केजी भएकोमा आज मूल्य बढेर प्रति केजी १७६.६७ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ४५३.३३ मूल्य रहेकोमा आज ४२६.६७ पुगेको छ जुन हिजोको मुल्यमा कम हो  ।

कुरिलोको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४२६.६७ रहेको छ जुन हिजोको मूल्य बराबर हो  ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज प्रति केजी औसत मूल्य ११० रुपैँया भएको छ । जुन हिजोको तुलनामा बराबर हो ।

कागतिको मूल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २६६.६७ कायम भएकोमा आज सोही मूल्य बढेर प्रति केजी औसत मूल्य २४५ कायम भएको छ जुन हिजोको तुलनामा कम हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ७७ रुपैँया रहेको काक्रो आज औसत मूल्य ८० पुगेको छ जुन हिजोको मूल्य भन्दा बढी हो । काक्रो हाइब्रिडको मुल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ४५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बराबर हो ।

नासपातिको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको नासपाती आज प्रति केजी ९५ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार