SKIP THIS

NCELL

बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयरको  लक इन अवधि सकिदै

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लि. ३२ लाख १६ हजार कित्ता शेयरको  लक इन अवधि २०८१ असोज २१ गते सकिने भएको छ ।

कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा कम्पनीका कर्मचारीलाई बितरण गरिएको शेयरको लक इन अबधि सकिन लागेको हो ।

कम्पनीले सर्वसाधारणलाई २०७८असोज गते बाँडफाँट गरिएको मितिले तीन वर्षसम्म लक-इनमा राख्नु पर्ने कानुनी व्यबस्थाको कारण उक्त शेयर लक-इन मा रहेको थियो । लकईन अबदी सकिएपश्चात उक्त शेयर दोस्रो बजारमा किनबेचमा  आउने छ । कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार