SKIP THIS

NCELL

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नयाँ बोनस दर कायम भएको छ ।  कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस आर्जन गर्ने) जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा आ.व. २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा रु. ६० बोनस दर कायम गरेको हो ।

कम्पनीको आ.व. २०७०/७१ देखि आ.व. २०७२/७३ सम्मको In force policies कायम रहेको बीमालेख १,५९,८९० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धि बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन भदौ १७ गते बीमा प्राधिकरणबाट स्वीकृत भएको कम्पनीले जनाएको छ।

बोनस दर बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहने पनि कम्पनीले जनाएको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार