SKIP THIS

NCELL

नेपाल एसबिआई बैंकको सीईओमा, पुन: दीपक कुमार दे नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुन : दीपक कुमार दे नियुक्त भएका छन् ।

कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई पुन सिईओमा नियुक्त गरेको हो । उनको  पहिलो कार्यकाल भदौ ३१ पुरा हुँदैछ ।उनलाई सञ्चालक समितिले  असोज १ देखि लागु हुने गरी सीईओमा नियुक्त गरेको हो । उनको नयाँ कार्यकाल ६ महिनाको लागि मात्र थप भएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार