SKIP THIS

NCELL

तिजको सम्मुखमा सुनको मूल्य स्थिर

काठमाडौं । सुनको मूल्य तीनदेखि लगातार स्थिर छ । गत सोमबारदेखि नै छापावाला सुनको मूल्यमा कुनै घटबढ भएको छैन ।

गत सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँ कायम भएको थियो । त्यसपछि आजसम्म लगातार सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ वृद्धि भएको छ । अघिल्लो दिन १ हजार ७५५ रुपैयाँमा किनबेच भएको चाँदी, आज बढेर १ हजार ७६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार