SKIP THIS

NCELL

एभरेष्ट बैंकको लाभांश घोषण

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस शेयर १० प्रतिशत रहेको छ भने कर सहित ५.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

योसँगै गत आवको लागि लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक पहिलो बन्द पुगेको छ । अन्य बैंकहरुले हालसम्म लाभांश घोषणा गरेका छैनन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार