SKIP THIS

NCELL

डल्ले च्याउ र मकै बोडीको मूल्य बढ्दा अधिकांस तरकारीको भाउ हिजोकै कायम

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य २८.७५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २७.६७ रहेको छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ३७.५० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा कम हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ७०रुपैँयामा कारोबार भएको आलु रातो आज ६९.६७  औसत मूल्य कायम भएको छ । जुन हिजोको सामान्य कमी हो । आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५७.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५७.६७ रुपैयामा कारोबार भइरहेको छ ।  आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६२.३३ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६१ कारोबार भइरहेको छ जुन हिजोको मूल्य बराबर हो  प्याज सुकेको मुल्य आज यथावत छ हिजो औसत मुल्य मूल्य १२३.३३  रुपैँया प्रति केजी कायम भएकोमा आज यथास्थितिमा रहेर प्रतिकेजी औसत मूल्य १२३.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य यथावत छ । हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बराबर हो ।

बन्दा लोकलको मूल्य यतावत छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ५५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ४५ रुपैँया  छ । जुन हिजोको तुलनामा कम हो ।

काउली स्थानीयको मूल्ययथावत छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी  ९५  रुपैँया कायम भएकोमा आज प्रति केजी ९५ रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा ९.९२ प्रतिशत कम हो  । काउली ज्यापुको मूल्य तथावत छ ।  हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया प्रतिकेजीमा कारोबार भएको  काउली ज्यापु आज १२५ रुपैँया प्रति केजी पुगेको छ  । जुन हिजोको मूल्य बराबर  हो ।

मुला सेतो हाइब्रिडको मूल्य आज घटेको छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ रुपैँया छ जुन हिजोको तुलनामा कम हो । मुला सेतो लोकलको  मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य २२.२५ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.२५ कायम छ जुन हिजोको मूल्य बराबर हो ।

भण्टा लाम्चोको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रति केजी औसत मूल्य ३०रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ३० रहेको छ । भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ४५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा बराबर हो ।

तने बोडिको मूल्य बराबर छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य८५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा १३.३३ प्रतिशत बढी हो  । घिउ सिमि लोकलको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य बढेर प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ९५ पुगेको छ जुन हिजोको तुलनामा बराबर हो । तिते करेलाको मूल्य यथावत छ हिजो औसत मूल्य प्रतिकेजी ७५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको तुलनामा बराबर हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ५५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४५ भएको छ जुन हिजोको तुलनामा १८.१८ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया भएकोमा आज ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा बराबर हो । फर्सि हरियोको हिजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको फर्सि हरियोको मूल्य आज प्रति केजी औसत मूल्य ४५  रुपैँया छ । स्कुसको मूल्य थोरै घटेको छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया रहेको स्कुस आज २२.३३ रुपैँया प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य हिजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य बराबर  हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १४० रुपैँया प्रति केजी भएकोमा आज मूल्य घटेर प्रति केजी १३३ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी ३९० मूल्य रहेकोमा आज ४२६.६७  पुगेको छ जुन हिजोको मुल्य भन्दा बढी हो  ।

राजा च्याउको मूल्य यथावत  रहेको छ हिजो प्रति केजी २९० रुपैँया प्रति केजी रहेको राजा च्याउको मूल्य आज पनि सोही मूल्य कायमम छ । सिताके च्याउको मूल्यपनि हिजोको मूल्य नै कायम छ हिजो प्रति केजी ९७६.६७ प्रति केजी औसत मूल्य रहेको च्याउ सिताकेको मूल्य आज पनि सोही कायम रहेको कालीमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ

कुरिलोको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४२६.६७ रहेको छ जुन हिजोको मूल्य बराबर हो  ।

तामाको मूल्य हिजोको मूल्य कायम  छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया भएको छ । जुन हिजोको तुलनामा बराबर हो ।

कागतिको मूल्य आजहिजोको मूल्य कायम  छ । हिजो प्रतिकेजी औसत मुल्य २२६.६७  कायम भएकोमा आज सोही मूल्य कायम रहेर प्रति केजी औसत मूल्य २२६.६७ कायम भएको छ जुन हिजोको मूल्य बराबर हो ।

काक्रो लोकलको मूल्यहिजोको मूल्य कायम  छ हिजो प्रति केजी ८५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ८५ पु छ जुन हिजोको मूल्य बराबर हो । काक्रो हाइब्रिडको मुल्य हिजोको मूल्य बराबर छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा बराबर हो ।

लप्सीको मूल्य यथावत रहेको छ हिजो प्रति केजी ४५ रुपैया मा कारोबार भएको लप्सीको मूल्य आज पनि सोही कायम छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार