SKIP THIS

NCELL

यी हुन् उतकृष्ट निजामति कर्मचारी र निजामति सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारी

काठमाडौं । निजामति कर्मचारी दिवसका अवसरमा ४० जना कर्मचारी परस्कृत भएका छन् । । यो वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना सम्मानित हुन लागेका हुन् ।

प्रत्येक भाद्र  २२ निजामती सेवा दिवस मनाउने गरिएको छ । २०६१ सालदेखि  यी दिवस मनाउन थालिएको हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार