SKIP THIS

NCELL

ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।बिक्रमा  रहेको संस्थापक शेयर बिध्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

शेयर खरिद गर्न इच्छुक ब्यक्तिले आजको ३५ दिन भित्र आबेदन दनु पर्ने छ

तोकिएको मितिमा हाल बिध्यमान  संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार