गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको सोमबार बसेको संचालक समितिको १४२ औं बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको संचित मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ लाभांश प्रस्ताव गरिएको हो ।

लघु्वित्तको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार