आज कागती र भण्टाको मूल्य बढ्दा अन्य तरकारीको कति?

Garima_Business-Loan3

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५६ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज हिजोको मूल्य नै कायम छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २५ रहेको छ  । गोलभेडा सानो टनेलको मूल्य आज पनि हिजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्य बराबर हो

आलु रातोको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ७० औसत मूल्य कायम भएको छ । जुन हिजोको मुल्य बराबर हो । आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५७.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५७.६७ रुपैयामा कारोबार भइरहेको छ ।  आलु रातो मुडेको मूल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ६१ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६१ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्य बराबर हो  प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो प्रतिकेजी औसत मुल्यरुपैँया प्रति केजी १२४ कायम भएकोमा आज बढेर औसत मूल्य  १२६.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य हिजोको मूल्य नै कायम रहेको छ ।  हिजो प्रति केजी ११० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११० रुपैँया कायम छ । जुन हिजोको तुलनामा बराबर हो ।

गाजर तराइको मूल्य पनि प्रतिकेजी औसत मूल्य हिजो मूल्य नै कायम छ हिजोको बजारमा प्रतिकेजी औसत मूल्य ८५ रहेको गाझर तराइ आज पनि प्रति केजी औसत मूल्य ८५ नै रहेको छ ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य अलिकति घटेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ४८.३३ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ४५ रुपैँया  छ । जुन हिजोको तुलनामा ६.८९ प्रतिशत कम हो ।

काउली स्थानीयको मूल्य यथावत रहेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ११० रुपैँया कायम भएकोमा आज प्रति केजी ११० रुपैँया भएको छ जुन हिजोको मूल्य बराबर हो  । काउली ज्यापुको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया प्रति केजीमा कारोबार भएको काउली ज्यापु आज १३०रुपैँया प्रति केजी पुगेको छ  । जुन हिजोको मूल्य भन्दा ४ प्रतिशत बढी हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो । मुला सेतो लोकलको  मूल्य अघिल्लो दिनको मूल्य कायम रहेको  छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.३३ कायम छ जुन हिजोको मूल्य बराबर हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३० रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ३५ रहेको  छ । भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ४५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा बराबर हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँया कायम भएकोमा आज घटेर प्रति केजी औसत मूल्य ७५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य घटेकोछ हिजो प्रति केजी औसत मूल्य ९० रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा ५.५६ प्रतिशत कम हो  । घिउ सिमि लोकलको मूल्य हिजोको मूल्य घटेको छ  हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ७५ पुगेको छ जुन हिजोको तुलनामा ११.३३ प्रतिशत कम हो । तिते करेलाको मूल्य घटेको छ हिजो औसत मूल्य प्रतिकेजी ९५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ८५ रहेको छ जुन हिजोको तुलनामा १०.५३ प्रतिशत कम हो ।

घिरौला को मूल्य आज अघिल्लो दिनको मूल्यमा घटेको छ , हिजो प्रति केजी ६५ रुपैँया  प्रतिकेजी कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ५५ भएको छ जुन हिजोको १५.३८ प्रतिशत कम  हो । फर्सि पाकेको मूल्य आज हिजोको मूल्य कायम रहेको  छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया भएकोमा आज सोही मूल्य कायम भएर ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको फर्सि हरियोको मूल्य आज प्रति केजी औसत मूल्य ४५  रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया रहेको स्कुस आज २२.३३ रुपैँया प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ११० रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा १०.६८ प्रतिशत कम  हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य हिजोको मूल्य कायम छ  हिजो १७६.६७ प्रति केजी भएकोमा आज मूल्य सोही मूल्य कायम भएर  प्रति केजी १७६.६७ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ४७६.६७ मूल्य रहेकोमा आज ४२६.६७ पुगेको छ जुन हिजोको मुल्य भन्दा कम हो  ।

कुरिलोको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४२६.६७ रहेको छ जुन हिजोको मूल्य बराबर हो  ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया छ । जुन हिजोको तुलनामा बराबर हो ।

कागतिको मूल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २२६.६७  कायम भएकोमा आज सोही मूल्य बढेर प्रति केजी औसत मूल्य २७६.६७ कायम भएको छ जुन हिजोको तुलनामा २२.६ प्रतिशत बढी हो ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ६५ रुपैँया रहेको काक्रो आज औसत मूल्य५५ छ जुन हिजोको मूल्य भन्दा १५.३८ प्रतिशत कम  हो । काक्रो हाइब्रिडको मुल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बराबर हो ।

नासपातिको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको नासपाती आज प्रति केजी ९५ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार