हिमाल दोखला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

दुवै संस्थाले भदौ २६ गतेदेखि लागू हुनेगरी शेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटलले गर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार