सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५३ हजार ३०० रुपैयाँमा करोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रति तोला एक लाख ५३ हजार ४०० रुपैयाँमा करोबारमा भएको थियो । बुधबारको तुलनामा बिहीबार छापावाल सुन प्रति तोला १०० रुपैयाँले घटेको हो ।

आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रति तोला एक हजार ७९५ रुपैयाँमा करोबार भइरहेको छ । बुधबार चाँदी प्रति तोला एक हजार ७८० रुपैयाँमा करोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार