राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारीमा उपकार्यकारी अधिकृत पवन रेग्मी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मी नियुक्त भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापन समितिकोे भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो ।

बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार