नेपाल बैंकको सञ्चालकमा थान नियुक्त

काठमाडौं ।  नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव थान प्रसाद पंज्ञानी नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा नियुक्त भएका छन् ।

उनले २०८१ साल भदौ २७ गतेका दिन नेपाल बैंकका सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन ।

पंज्ञानीले यसअघि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहनु भएका सञ्चालक उत्तर कुमार खत्रीको स्थानमा नियुक्त भएका हुन ।

अब उनले नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार