रायो साग र घिरौलाको मूल्य घट्दा अन्य तरकारीको के भयो ? सुचि सहित

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत रहेको  छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्यमा बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य २३.३३ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २५ रहेको छ  । जुन हिजोको तुलनामा ७.१६ प्रतिशत बढी हो । गोलभेडा सानो टनेलको मूल्य आज बढेको हिजो प्रति केजी औसत मूल्य ३२ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३२.६७ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्य भन्दा बढी हो

आलु रातोको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ७० औसत मूल्य कायम भएको छ । जुन हिजोको मुल्य बराबर हो । आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५७.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५७.६७ रुपैयामा कारोबार भइरहेको छ ।  आलु रातो मुडेको मूल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ६१ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६१ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्य बराबर हो  प्याज सुकेको मुल्य आज यथावत छ हिजो प्रतिकेजी औसत मुल्यरुपैँया प्रति केजी १२३.६७ कायम भएकोमा आज सोही मूल्य कायम भएर औसत मूल्य १२३.६७ रुपैँया कायम छ ।

गाजर लोकलको मूल्य घटेको छ ।  हिजो प्रति केजी ११० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा १३.६४ प्रतिशत कम  हो ।

गाजर तराइको मूल्य बढेको छ हिजोको बजारमा प्रतिकेजी औसत मूल्य ८५ रहेको गाजर तराइ आज पनि प्रति केजी औसत मूल्य ११० नै रहेको छ । जुन हिजोको तुलनामा २९.४१ प्रतिशत बढी हो ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य हिजोको मूल्य कायम छ  हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ४५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ४५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर हो ।

काउली स्थानीयको मूल्य घटेको रहेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९८.३३ रुपैँया कायम भएकोमा आज प्रति केजी ९५ रुपैँया भएको छ जुन हिजोको मूल्यमा ३.३९ प्रतिशत कम हो  ।

मुला सेतो हाइब्रिडको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २८.६७ रुपैँया कायम भएको मुला सेतो हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ रुपैँया छ जुन हिजोको तुलनामा ३.४९ प्रतिशत कम  हो । मुला सेतो लोकलको  मूल्य अघिल्लो दिनको मूल्य कायम रहेको  छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.३३ कायम छ जुन हिजोको मूल्य बराबर हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ३० रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी ४५ रुपैयामा कारोबार भएको भण्टा डल्लो आज प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा कम  हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया कायम भएकोमा आज घटेर प्रति केजी औसत मूल्य ४५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो  । घिउ सिमि लोकलको मूल्ययथावत छ  हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको घिउसिमि लोकलको मूल्य आज प्रति केजी औसत मूल्य ७५ रुपैँया  छ जुन हिजोको मूल्य बराबर हो

भटमास कोशाको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ८५ पुगेको छ जुन हिजोको तुलनामा १३.३३ प्रतिशत बढी हो । तिते करेलाको मूल्य यथावत छ हिजो औसत मूल्य प्रतिकेजी ५५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको तुलनामा बराबर हो ।

घिरौला को मूल्य घटेको छ । हिजो प्रति केजी ५५ रुपैँया  प्रतिकेजी कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४५ भएको छ जुन हिजोको मूल्य भन्दा १८.१८ प्रतिशत कम हो   हो । फर्सि पाकेको मूल्य आज हिजोको मूल्य कायम रहेको  छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया भएकोमा आज सोही मूल्य कायम भएर ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको फर्सि हरियोको मूल्य आज प्रति केजी औसत मूल्य ४५  रुपैँया छ । स्कुसको मूल्य हिजोको मूल्य कायम छ   हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया रहेको स्कुस आज २५ रुपैँया प्रति केजी औसत मूल्य पुगेको छ जुन हिजोको तुलनामा बराबर हो ।

रायो सागको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १५० रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ११० रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा २६.६७ प्रतिशत कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १९६.६७ प्रति केजी भएकोमा आज मूल्य सोही मूल्य घटेर प्रति केजी १८० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी ३०० मूल्य रहेकोमा आज ३२६.६७ पुगेको छ जुन हिजोको मुल्य भन्दा ८.८९ प्रतिशत बढी हो  ।राजा च्याउको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रतिकेजी औसत मूल्य २९० रहेको राजा च्याउ आज पनि सोहि मूल्य कायम रहेको छ ।

कुरिलोको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४२६.६७ रहेको छ जुन हिजोको मूल्य बराबर हो  ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया छ । जुन हिजोको तुलनामा बराबर हो ।

कागतिको मूल्य हिजोको मूल्य कायम छ । हिजो प्रतिकेजी औसत मुल्य २२६.६७   कायम भएकोमा आज सोही मूल्य कायम भएर  प्रति केजी औसत मूल्य २२६.६७ छ जुन हिजोको मूल्य बराबर हो ।

काक्रो लोकलको मूल्य यथावत छ हिजो प्रति केजी ४५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ४५ छ जुन हिजोको मूल्य बराबर हो । काक्रो हाइब्रिडको मुल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य २२.३३ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी २२.३३ रुपैँया छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बराबर हो ।

नासपातिको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको नासपाती आज प्रति केजी ९५ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार