आन्तरिक राजश्व बिभाग अन्तर्गत १२३ अधिकृतको एकैपटक सरुवा

काठमाडौं । आन्तरिक राजश्व बिभागले एकै पटक १२३ जना कर अधिकृतको सरुवा गरेको  छ ।

राजश्व बिभागले प्रत्येक बर्ष भदौ असोज महिनाको छेको पारेर सरुवा गर्ने गरेको छ । बिभाग अन्तर्गत २ बर्ष कुनै पनि कार्यलयमा बसेर सेबा गरेको कर्मचारीको अन्तर कार्यलय सरुवा हुने गरेको छ । यो बर्ष पनि बिभागले सोही बमिजिम सरुवा गरेको हो । बिभागले अधिकृत जसरी नै उपसचिब, नासु र खरिदारको सरुवा गर्ने गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार