३ करोड बढी दाबी भुक्तानी गर्यो आइएमई लाइफले

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको भदौ महिनामा बीमा दाबीवापत ३ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा ४४ वटा बीमा दाबी वापत ३ करोड २० लाख रूपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले १३ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड १० लाख लाख ५९ हजार ७२६ सय रुपैयाँ प्रदान गरेको छ । १५ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ८६ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ भने १६ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २३ लाख ५७ हजार ५ सय रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार