ग्लोबल आइएमई ब्यालेन्सड फण्डले ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने

काठमाडौं ।ग्लोबल आइएमई व्यालेन्सड फण्ड १ ले ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०८१ को मुनाफाबाट शेयरधनीहरुलाई उक्त प्रतिफल वितरण गर्न लागेको हो ।

कम्पनीले असोज ११ गते एक दिनका लागि बुक क्लोज समेत गर्ने भएको छ ।

बुक क्लोज हुने मिति भन्दा अघिल्लो दिनसम्म दोस्रो बजारमा कारोबार भई प्रचलित कानुन बमोजिम तोएिको समयअविध भित्र रितपूर्वक नामसारी भइ आएको ईकाइ धनीरुले मात्र नगर प्रतिफलको हकदार हनुेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार