अधिकासं तरकारीको मूल्य हिजोको कायम हुँदा बोडी, च्याउ र कूरीलोको मूल्य बढ्यो – सुचिसहित

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ६५रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य हिजोको मूल्य कायम छ  छ हिजो प्रति केजी औसत मूल्य २२.३३ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत २२.३३ रहेको छ । गोलभेडा सानो टनेलको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ३१ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३१ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा बराबर हो

आलु रातोको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ७२.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ७२.३३ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा बराबर हो । आलु रातो भारतीयको मूल्य बढेको छ हिजो प्रति केजी ५५.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.३३ रुपैयामा कारोबार भइरहेको छ ।  आलु रातो मुडेको मूल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ६० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६० मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बराबर हो  प्याज सुकेको मुल्य आज हिजैको मूल्य कायम छ हिजो औसत मुल्य मूल्य ११२.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज सोही मूल्य कायम भएर औसत मूल्य ११२.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य हिजोको मूल्य बराबर छ ।  हिजो प्रति केजी ११० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य११२ रुपैँया कायम छ । जुन हिजोको मूल्य बराबर हो ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ४५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ९५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ९५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९५ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मूल्य बराबर हो  ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला सेतो हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो ।

मुला सेतो लोकलको  मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.३३ कायम छ जुन हिजोको मूल्य बराबर हो ।

भण्टा लाम्चोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य २७.६७ रहेको छ । भण्टा डल्लोको मूल्य हिजोको मूल्य कायम छ  । हिजो प्रति केजी ३५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य बराबर हो ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रुपैँया  रहेको छ ।जुन हिजोको तुलनामा १८.१८ प्रतिशत बढी हो ।  मकै बोडीको मूल्य हिजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो । घिउ सिमि लोकलको मूल्य हिजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ । घिउसिमि हाइब्रिडको मूल्ययथावत रहेको छ हिजो प्रतिकेजी औसत मूल्य ६५ रुपैँया रहेको घिउसिमि हाइब्रिड आज पनि प्रति केजी ६५ रुपैँया रहेको छ । टाटे सिमिको औसत मुल्य प्रतिकेजी हिजो ७५ रहेकोमा आज घटेर प्रतिकेजी औसत मूल्य ६५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा १३.३३ प्रतिशत कम हो ।

भटमास कोशाको मूल्यहिजोको मूल्य कायम छ हिजो प्रति केजी औसत मूल्य प्रतिकेजी ९५  रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ९५   छ जुन हिजोको तुलनामा बराबर हो । तिते करेलाको यथावत छ हिजो औसत मूल्य प्रतिकेजी ५५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको तुलनामा बराबर हो ।

घिरौला को मूल्य आज बढेको छ हिजो प्रति केजी ५५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ६५ भएको छ जुन हिजोको तुलनामा १८.१८ प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य आज हिजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य प्रतिकेजी ४५ रुपैँया भएकोमा आज सोही मुल्य कायम भएर ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ३५ रुपैँया छ । स्कुसको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया रहेको स्कुस आज २५ प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य बराबर हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १६३.३३  प्रति केजी भएकोमा आज घटेर प्रति केजी १४०औसत मुल्य कायम रहेको छ । जुन हिजोको तुलनामा १४.२८ प्रतिशत कम हो  च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बराबर हिजो प्रतिकेजी ३२६.६७ मूल्य रहेकोमा आज ३२६.६७ रहेको छ छ जुन हिजोको मुल्यमा बराबर हो  । राजा च्याउको मूल्य बढेको छ हिजो प्रतिकेजी औसत मूल्य २८६.६७ रहेको राजा च्याउ आज थोरै बढेर प्रतिकेजी औसत मूल्य२९० रुपैँया प्रतिकेजी भएको छ जुन हिजोको तुलनामा १.१६ प्रतिशत बढी हो ।

कुरिलोको मुल्य थोरै बढेको छ । हिजो प्रति केजी औसत मूल्य ४२६.६८ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४५० रहेको छ जुन हिजोको मूल्यमा ५.४७ प्रतिशत बढी हो ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य प्रतिकेजी ९५ रुपैँया रहेको छ ।

कागतिको मूल्य आज हिजोको मूल्य कायम  छ । हिजो प्रतिकेजी औसत मूल्य २२३.३३ कायम भएकोमा आज सोही कायं भएर प्रति केजी औसत मूल्य २२३.३३ कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ५५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ५० रुपैँया पुगेको छ जुन हिजोको मूल्य भन्दा ९.०९ प्रतिशत कम हो । काक्रो हाइब्रिडको मुल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य २० रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी२० रुपैँया  छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बराबर हो ।

नासपातिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैँया रहेको नासपाती आज प्रति केजी ९५ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार