यसपालीको दशैंको टिकाको साइत ११बजेर३६ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसपालीको दशैको टिका को साइत सार्बजनिक गरेको छ । समितिका अनुसार यसपालीको दशैको टिकाको साइत असोज २६ गते  ११ बजेर ३६ मिनेटलाई निर्धारण गरेको छ । टिका लगाउँदा पुर्व मोहडा टिका लगाइ माग्ने पुर्व फर्कने भनेको छ  ।

समितिले देवीको प्रसाद ग्रहण गर्न साइतको आवश्यकता नपर्ने जनाएको छ ।

समितिले बिहान ८ बजेर ३३ मिनेट जाँदालाई सेवी विसर्जनको समय निर्णारण गरेको छ । यसपालीको दशैंमा महाअष्टमी र महानवमी एकैदिन परेको छ । फुलपाती बित्त्राउने  ७ बजेर ११ मिनेट र तलेजु भवानी यात्रा को साइत ८ बजेट ४३ मिटेको समयमा निर्धारण गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार