आशा लघुवित्तको लाभांश घोषणा

Garima_Business-Loan3

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

आज (आइतबार) बिहान बसेको कम्पनी सञ्चालक समितिको १५७ औं बैठकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभा बाट स्वीकृत भएपछि शेयरधनीले पाउनेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार