कन्य च्याउको मूल्य बढ्दा रायोको सागको घट्यो अरु तरकारी को कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कामय  छ । हिजो प्रति केजी औसत मूल्य ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य८५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ३५ रहेको छ । गोलभेडा सानो टनेलको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ४२.६७ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ४७.३३ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्य भन्दा १०.९२ प्रतिशत बढी हो

आलु रातो भारतीयको मूल्य हिजोको मूल्यमा गिरावट आएको  छ हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ६२.३३ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६९ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६७.६७ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा कम  हो   प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य ११३.६७ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर प्रतिकेजी औसत मूल्य ११२.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य यथावत छ ।  हिजो प्रति केजी १२५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १२५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बराबर हो ।

बन्दा लोकलको मूल्य बढेको छ हिजो औसत मुल्य ४५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य बढेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ३५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ४५ रुपैँया  छ । जुन हिजोको तुलनामा २२.२२ बढी प्रतिशत हो ।

काउली स्थानीयको मूल्य हिजोको मूल्य कायम  छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९५ रुपैँया कायम भएको मा आज प्रति केजी ९५ रुपैँया भएको छ जुन हिजोको मूल्य बराबर हो  ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो ।

मुला सेतो लोकलको  मूल्य हिजोको मूल्य बराबर  छ । हिजो प्रति केजी औसत मुल्य२२.३३रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.३३ कायम छ जुन हिजोको मूल्य बराबर हो ।

भण्टा लाम्चोको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य २५ रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी ३५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ३२.६७ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा ६.६६ प्रतिशत कम हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रुपैँया  रहेको छ । जुन हिजोको मूल्यमा १३.३३ प्रतिशत कम हो ।  मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा २६.५७ प्रतिशत बढी हो  । घिउ सिमि लोकलको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँयामा कारोबार भएकोमा आज सो कायम भएर प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ८५  रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ८५ रहेको छ जुन हिजोको तुलनामा बराबर हो । तिते करेलाको मूल्य यथावत छ हिजो औसत मूल्य प्रतिकेजी ६५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको तुलनामा बराबर हो ।

घिरौला को मूल्य आज बढेको छ हिजो प्रति केजी ७५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ८५ भएको छ जुन हिजोको तुलनामा १३.३३ प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य हिजोको मूल्य कायम  छ । हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य ४५ रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य मूल्य ३२.३३ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ३५ रुपैँया छ । जुन हिजोको तुलनामा ८.२६ प्रतिशत महङ्गो हो । बरेलाको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य १३५ रुपैँया प्रतिकेजी रहेकोमा आज सो मूल्य घटेर प्रतिकेजी औसत मूल्य १२५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा ७.४१ प्रतिशत कम हो ।

स्कुसको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य २२.३३ रुपैँया रहेको स्कुस आज २२.३३ प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा २१.५ प्रतिशत कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १४६.६७  रुपैँया  प्रति केजी भएकोमा आज सो मूल्य बढी भएर प्रति केजी १७० औसत मुल्य कायम रहेको छ । जुन हिजोको तुलनामा १५.९१ प्रतिशत बढी हो । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ३२६.६७ मूल्य रहेकोमा आज २९० रहेको छ जुन हिजोको मुल्यमा ११.२३ प्रतिशत कम हो । राजा च्याउको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य २९० कायम भएको राजा च्याउ आज प्रतिकेजी औसत मुल्य सोही कायम भएर बराबर छ ।

कुरिलोको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४५० रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४५० रहेको छ जुन हिजोको मूल्य बराबर हो  ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज सोही मूल्य कायं भएर प्रति केजी औसत मूल्य ९५ रुपैँया भएको छ ।

कागतिको मूल्य आज यथावत छ । हिजो प्रतिकेजी औसत मुल्य २१६.६७ कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य २१६.६७ कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ६५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ६० पुगेको छ जुन हिजोको मूल्य भन्दा ७.६९ प्रतिशत कम हो । काक्रो हाइब्रिडको मुल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी २७.६७ रुपैँया रहेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत १०.६८ प्रतिशत बढी हो ।

नासपातिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ११० रुपैँया रहेको नासपाती आज प्रति केजी १२५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा १३.६४ प्रतिशत बढी हो ।

मेवा नेपालीको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रतिकेजी औसत मूल्य ५५ रुपैँया रहेको मेवा आज पनि प्रतिकेजी औसत मूल्य ५५ रुपैया रहेको छ जुन हिजोको मूल्य बराबर हो । मेवा भारतीयको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रतिकेजी औसत मूल्य ११० रुपैँया रहेको मेवा भारतीय आज पनि प्रतिकेजी औसत मूल्य ११० रुपैया रहेको छ जुन हिजोको मूल्य बराबर हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार