कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा संस?तापक शेयरधनीले मात्र किन्न पाउने

Garima_Business-Loan3

काठमाडौं । कुमारी बैंक लिमिटेडको विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको १,०९, ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ पैतिस दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा आइपुग्ने गरी आवेदन दिनि पर्नेछ सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैङ्कले जनाएको छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार