रातो आलु र कन्य च्याउको मुल्य बढ्यो, अन्य तरकारीको भाउ कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कामय  छ । हिजो प्रति केजी औसत मूल्य ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य८५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ३५ रहेको छ । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ४७.३३ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ४६।६७ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्य भन्दा १.३९ प्रतिशत कम हो

आलि रातोको मूल्य बढेको छ हिजो प्रतिकेजी ६२.६७ रुपैँया मूल्य कायम भएको आलु रातो आज प्रतिकेजी औसत मूल्य ७७.६७ रुपैँया भएको छ जुन हिजोको तुलनामा २३.९३ प्रतिशत बढी हो आलु रातो भारतीयको मूल्य हिजोको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रति केजी ६२.३३ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ६२.३३ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६७.६७ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६९ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा १.९७ प्रतिशत बढी हो  । प्याज सुकेको मुल्य आज हिजोको मूल्य कायम  छ हिजो औसत मुल्य मूल्य ११२.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रतिकेजी औसत मूल्य ११२.३३ रुपैँया कायम छ ।

गाजर लोकलको मूल्य यथावत छ ।  हिजो प्रति केजी १२५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १२५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बराबर हो ।

बन्दा लोकलको मूल्य बढेको छ हिजो औसत मुल्य ४५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य बढेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ३५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ४५ रुपैँया  छ । जुन हिजोको तुलनामा २२.२२ बढी प्रतिशत हो ।

काउली स्थानीयको मूल्य हिजोको मूल्य कायम  छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९५ रुपैँया कायम भएको मा आज प्रति केजी ९५ रुपैँया भएको छ जुन हिजोको मूल्य बराबर हो  ।

मुला सेतो हाइब्रिडको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २८.६७ रुपैँया छ जुन हिजोको तुलनामा ३.६१ प्रतिशत बढी हो ।

भण्टा लाम्चोको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य २५ रहेको  छ । भण्टा डल्लोको मूल्य बढेको छ  । हिजो प्रति केजी ३२.६७  रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा ७.१३ प्रतिशत बढी हो ।

तने बोडिको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रुपैँया  रहेको छ । जुन हिजोको मूल्य बराबर हो ।  मकै बोडीको मूल्य हिजोको मूल्य कलायम छ   हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो  । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँयामा कारोबार भएकोमा आज सो कायम भएर प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा १३.३३ प्रतिशत कम हो ।

भटमास कोशाको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ८५  रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ८५ रहेको छ जुन हिजोको तुलनामा बराबर हो । तिते करेलाको मूल्य बढेको छ हिजो औसत मूल्य प्रतिकेजी ६५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ७५रहेको छ जुन हिजोको तुलनामा १५.३८ प्रतिशत बढी हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी८५रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ७५ भएको छ जुन हिजोको तुलनामा ११.७६ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य हिजोको मूल्य कायम  छ । हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य ४५ रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य हिजोको बराबर छ हिजो प्रति केजी औसत मूल्य मूल्य ३५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ३५ रुपैँया छ । जुन हिजोको तुलनामा बराबर हो । बरेलाको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य १२५ रुपैँया प्रतिकेजी रहेकोमा आज सो मूल्य कायम भएर प्रतिकेजी औसत मूल्य १२५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो ।

स्कुसको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य २२.३३ रुपैँया रहेको स्कुस आज २२.३३ प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य हिजोको मूल्य बराबर छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य बराबर  हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १७० रुपैँया  प्रति केजी भएकोमा आज सो मूल्य बढी भएर प्रति केजी १९० औसत मुल्य कायम रहेको छ । जुन हिजोको तुलनामा ११.७६ प्रतिशत बढी हो । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी २९० मूल्य रहेकोमा आज २८६.६७ रहेको छ जुन हिजोको मुल्यमा १.१५ प्रतिशत कम हो । राजा च्याउको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य २९० कायम भएको राजा च्याउ आज प्रतिकेजी औसत मुल्य सोही कायम भएर बराबर छ ।

कुरिलोको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ४५० रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य३७६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा ५.९३ प्रतिशत बढी हो  ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज सोही मूल्य कायं भएर प्रति केजी औसत मूल्य ९५ रुपैँया भएको छ ।

कागतिको मूल्य आज थोरै घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २१६.६७ कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य २१५ कायम भएको छ जुन हिजोको तुलनामा ब०.७७ प्रतिशत कम हो ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ६५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ६० पुगेको छ जुन हिजोको मूल्य भन्दा ७.६९ प्रतिशत कम हो । काक्रो हाइब्रिडको मुल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी २२.३३ रुपैँया रहेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत १९.३० प्रतिशत कम हो ।

नासपातिको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया रहेको नासपाती आज प्रति केजी १२५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा बराबर हो ।

मेवा नेपालीको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रतिकेजी औसत मूल्य ५५ रुपैँया रहेको मेवा आज पनि प्रतिकेजी औसत मूल्य ५५ रुपैया रहेको छ जुन हिजोको मूल्य बराबर हो । मेवा भारतीयको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रतिकेजी औसत मूल्य ११० रुपैँया रहेको मेवा भारतीय आज पनि प्रतिकेजी औसत मूल्य ११० रुपैया रहेको छ जुन हिजोको मूल्य बराबर हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार