क्रिक्रेट खेलाडीको दुर्घटना बीमा, क्यान र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

Garima_Business-Loan3

काठमाडौं । नेपाल क्रिक्रेट संघ (क्यान)ले खेलाडीहरुको दुर्घटना बीमा गराएको छ । क्यानले खेलाडीहरुको बीमा लागि मेटलाइफ इन्स्यारेन्ससँग बुधबार सम्झौता गरेको हो ।

खेलाडीका साथै क्यानका सदस्य लगायत करिब १६० जनालाई बीमाको दायरामा समेटिएको क्यानले जानकारी दिएको छ ।

दुर्घटनामा ज्यान गुमाएको अवस्थमा १० लाख रुपैयाँ, दुर्घटना उपचार खर्चबापत २ लाख रुपैयाँ र अस्पातल भर्ना हुन परे थप १ लाख रुपैयाँ बीमा कम्पनीले भुक्तानी गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार