अधिकांस तरकारीको मूल्य घट्दा आलुको बढ्यो, कुन तरकारीको कति पर्छ ? सुची सहित

Garima_Business-Loan3

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको होजोको मूल्य कायम छ । हिजो प्रति केजी औसत मूल्य ९५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ३१६७ रहेको छ । जुन हिजोको तुलनामा ६२.७४ प्रतिशत कम हो । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ४६.६७ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ४५.०९ प्रतिसत थोरै हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ७७.५० रुपैँयामा कारोबार भएको आलु रातो आज ८० रुपैँया प्रति केजी औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ३.२३ प्रतिशत बढी हो । आलु रातो भारतीयको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी ५८.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ६१ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ७३.५० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ७१ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा ३.४० प्रतिशत कम हो  प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य मूल्य १३५ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य १११ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य घटेको छ ।हिजो प्रति केजी १४५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १२५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा १३.७९ कम हो ।

बन्दा लोकलको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मुल्य ६७.५० रुपैँया रहेकोमा आज प्रति केजी ४५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया३५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य३५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत बढी हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी १२५ रुपैँया कायम भएको मा आज प्रति केजी ७५ रुपैँया भएको छ जुन हिजोको मूल्यमा ४० प्रतिशत कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य ४७.५० रुपैँया कायम भएको मुला सेतो हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.३३ रुपैँया छ जुन हिजोको तुलनामा ४२.४६ प्रतिशत कम हो ।

मुला सेतो लोकलको  मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य ४७.५० रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.३३  कायम छ जुन हिजोको मूल्य भन्दा ५२.९९ प्रतिशत कम हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४७.५० रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य २२.३३ रहेको  छ । भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ३२.३३ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ३२.३३ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा बराबर हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ११० रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा ४०.९१ प्रतिशत कम हो  मकै बोडीको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ११५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा ४३.४८ प्रतिशत कम हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ११० रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा ५० प्रतिशत कम हो ।

भटमास कोशाको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १५५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ५५ पुगेको छ जुन हिजोको तुलनामा ६७.७४ प्रतिशत कम हो । तिते करेलाको मूल्य घटेको छ हिजो औसत मूल्य प्रतिकेजी ९५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको तुलनामा ३१.५८ प्रतिशत कम हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी११० रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ६५ भएको छ जुन हिजोको तुलनामा ४०.९१ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया भएकोमा घटेर ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा३०.७७ प्रतिशत कम हो । फर्सि हरियोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४७.५० रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ३२.६७ रुपैँया छ । जुन हिजोको तुलनामा ३१.२२ प्रतिशत कम हो   बरेलाको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य १९० रुपैँया रहेको बरेला आज घटेर प्रतिकेजी औसत मूल्य १२५ रुपैँया कायम भएको छ जुन हिजोको तुलनामा ३४.२१ प्रतिसतले कम हो ।

स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३७ रुपैँया रहेको स्कुस आज २२.३३ प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अत्यधिक घटेको छ हिजो प्रति केजी औसत मूल्य १८५ रुपैँया पुगेको आज प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा ५९.४६ प्रतिशतले कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १८१.६७  प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १६६.६७ औसत मुल्य कायम रहेको छ । जुन हिजोको तुलनामा ८.२६ प्रतिशत कम हो । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ३२३.३३ रुपैँया मूल्य रहेकोमा आज २७६.६७ पुगेको छ जुन हिजोको मुल्यमा १४.४३ प्रतिशत कम हो । राजा च्याउको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मुल्य २९० रुपैँया रहेको च्याउ डल्को मुल्य आज प्रतिकेजी सोहि कायम भएको छ ।

कुरिलोको मुल्य थोरै यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४७६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४७६.६७ रहेको छ जुन हिजोको मूल्य बराबर हो  ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज सोही मूल्य कायम भएर  प्रति केजी औसत मूल्य ९५ रुपैँया भएको छ ।

कागतीको मूल्य आज यथावत  छ । हिजो प्रतिकेजी औसत मुल्य २१६.६७ कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य २१६.६७ कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ७५ रुपैँया रहेको काक्रो आज औसत मूल्य प्रतिकेजी ४३.३३ रुपैँया पुगेको छ । जुन हिजोको मूल्य भन्दा ४३.५६ प्रतिशत कम हो । काक्रो हाइब्रिडको मुल्य अत्याधिक घटेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज  प्रति केजी औसत मूल्य १७६७ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य भन्दा ६०.७३ प्रतिशत  कम हो ।

नासपातिको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया रहेको नासपाती आज प्रति केजी १२५ रुपैँया रहेको छ ।

मेवा नेपालीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ५५ रुपैँया रहेको मेवा नेपालीको आज पनि सोही मूल्य कायम छ । मेवा भारतीयको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य ११० प्रतिकेजी रहेको मेवा भारतीय आज प्रतिकेजी औसत मूल्य ८५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा २२.७३ प्रतिशत कम हो । कीवीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ३२६.६७ रहेको कीवी आज प्रति केजी सोही मुल्य कायम छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार