१५१ वकिलले पाए वरिष्टको उपाधि

Garima_Business-Loan3

काठमाडौं ।आजबाट वकालत पेशामा संलग्न १५१ जना अधिवक्ताले वरिष्ट वकिलको उपाधि प्राप्त गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायधिस विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको पूलकोर्टले वकिललाई वरिष्ट वकिलको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

वरिष्ट वकिलको लागि सिफारिस गर्न प्रकासमान सिह राउतको नेतृत्वमा कार्यदल वनाएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार