खुल्यो हात्तिवन गोदावरी सडक

काठमाडौं । हिजाेदेखि परेकाे अविरल वर्षाले जनजीवन प्रभावित वनेकाे हात्तिब क्षेत्र कोही सहज बनेको छ  । जहाँसुकै वाढीगएर घर बस्ति डुवानमा परेकाे यो क्षेत्रमा  स्थानिय र सरकारी संयन्त्रको मेहनबा ट जनजीबन केही सहज बनेको छ  । ललितपुरकाे हात्तिवनमा किरातेश्वरमा पहिराेको कारणले अबरुद्द बनेको  गोदावरी सातवोबाटो सडक सुचारू भएको छ  । सडकमा पहिराेकाे कारणले लाइनै बिधुतका पाेल ढलेका पोल उठाइएको छ   । सनिबार अबेरबाट मात्र नेपाली सेना,ससस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले बिधुतका पोल हटाई ढलेका रुख पन्छाएर सडक खुलाईएको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार