तरकारीको मुल्य २०० प्रतिशत सम्म बढ्यो

Garima_Business-Loan3

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्यमाबढेको  छ । हिजो प्रति केजी औसत मूल्य १०५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११० रहेको छ जुन हिजोको मूल्य भन्दा ४.७६ प्रतिशत बढी  हो  । गोलभेडा सानो लोकल मूल्य आज अत्याधिक बढेको छ   हिजो प्रति केजी औसत मूल्य ३१ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ७५ रहेको छ । जुन हिजोको तुलनामा १४१.९४ प्रतिशत बढी हो । गोलभेडा सानो टनेलको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ६० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ९० रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ५० प्रतिसत धेरै हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ७७.६७ रुपैँयामा कारोबार भएको आलु रातो आज७८.३३ रुपैँया प्रति केजी औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.८५ प्रतिशत बढी हो । आलु रातो भारतीयको मूल्य होजोको मूल्य यथावत  छ हिजो प्रति केजी ५९ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५९ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ७१ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ७४ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा ४.२३ प्रतिशत धेरै  हो । प्याज सुकेको मुल्य आज बढेको छ हिजो औसत मुल्य मूल्य १११ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य ११८.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ । हिजो प्रति केजी ११० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १९० रुपैँया कायम छ । जुन हिजोको तुलनामा ७२.७३ प्रतिशत बढी  हो ।

बन्दा लोकलको मूल्य बढेको छ हिजो प्रतिकेजी औसत मुल्य ६५ रुपैँया रहेकोमा आज प्रति केजी ८५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य धेरै बढेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ३५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ७० रुपैँया  छ । जुन हिजोको तुलनामा १०० प्रतिशत बढी हो ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी १०५ रुपैँया कायम भएको मा आज प्रति केजी १४५ रुपैँया भएको छ जुन हिजोको मूल्यमा ३८.१० प्रतिशत बढी हो ।

मुला सेतो हाइब्रिडको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य १७.६७ रुपैँया कायम भएको मुला सेतो हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ रुपैँया छ जुन हिजोको तुलनामा ५६.५९ प्रतिशत बढी हो ।

मुला सेतो लोकलको  मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.३३  कायम छ जुन हिजोको मूल्य बराबर हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४७.५० रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य २२.३३ रहेको  छ । भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ३२.३३ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ३२.३३ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा बराबर हो ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ११० रुपैँया रहेको छ । जुन हिजोको तुलनामा ४६.६७ प्रतिशत बढी हो  मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५७.६७ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा ६४.७३ प्रतिशत बढी हो । घिउ सिमि लोकलको मूल्य हिजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य९५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा बराबर हो ।

भटमास कोशाको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १५५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ५५ पुगेको छ जुन हिजोको तुलनामा ६७.७४ प्रतिशत कम हो । तिते करेलाको मूल्य बढेको छ हिजो औसत मूल्य प्रतिकेजी ७५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ११० रहेको छ जुन हिजोको तुलनामा ४६.६७ प्रतिशत बढी हो ।

घिरौला को मूल्य आज बढेको छ हिजो प्रति केजी ८५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य १३५ भएको छ जुन हिजोको तुलनामा ५८.८२ प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया भएकोमा आजपनि ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ५५ रुपैँया छ । जुन हिजोको तुलनामा ९८.७७ प्रतिशत धेरै हो   बरेलाको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य १९० रुपैँया रहेको बरेला आज घटेर प्रतिकेजी औसत मूल्य १२५ रुपैँया कायम भएको छ जुन हिजोको तुलनामा ३४.२१ प्रतिसतले कम हो ।

स्कुसको मूल्य अत्ताधिक बढेको छ हिजो प्रति केजी औसत मूल्य १७.६७ रुपैँया रहेको स्कुस आज ५५ प्रति केजी औसत मूल्य कायम छ । जुन हिजोको तुलनामा २११.२६ प्रतिशत बढी हो

रायो सागको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य १४५ रुपैँया रहेको आज प्रति केजी औसत मूल्य १४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य बराबर हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १६६.६७  प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १६० औसत मुल्य कायम रहेको छ । जुन हिजोको तुलनामा ४ प्रतिशत कम हो । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बराबर छ हिजो प्रतिकेजी ३०० रुपैँया मूल्य रहेकोमा आज ३०० पुगेको छ जुन हिजोको मूल्य बराबर  हो । राजा च्याउको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मुल्य २९० रुपैँया रहेको च्याउ डल्को मुल्य आज प्रतिकेजी सोहि कायम भएको छ ।

कुरिलोको मुल्य थोरै यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४७६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४७६.६७ रहेको छ जुन हिजोको मूल्य बराबर हो  ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज सोही मूल्य कायम भएर  प्रति केजी औसत मूल्य ९५ रुपैँया भएको छ ।

कागतीको मूल्य आज यथावत  छ । हिजो प्रतिकेजी औसत मुल्य २४० कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य २४० कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ६५ रुपैँया रहेको काक्रो आज औसत मूल्य प्रतिकेजी ११० रुपैँया पुगेको छ । जुन हिजोको मूल्य भन्दा ६९.३२ प्रतिशत बढी हो । काक्रो हाइब्रिडको मुल्य अत्याधिक बढेको छ हिजो प्रति केजी औसत मूल्य २२.३३ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज  प्रति केजी औसत मूल्य ४५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य भन्दा ५६.७४ प्रतिशत बढी हो ।

नासपातिको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया रहेको नासपाती आज प्रति केजी १२५ रुपैँया रहेको छ ।

मेवा नेपालीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ५५ रुपैँया रहेको मेवा नेपालीको आज पनि सोही मूल्य कायम छ । मेवा भारतीयको मूल्य बढेको छ हिजो प्रतिकेजी औसत मूल्य ९० प्रतिकेजी रहेको मेवा भारतीय आज प्रतिकेजी औसत मूल्य ११० रुपैँया रहेको छ जुन हिजोको तुलनामा २२.२२ प्रतिशत बढी हो । कीवीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ३२६.६७ रहेको कीवी आज प्रति केजी सोही मुल्य कायम छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार