विपदमा बीमा दाबी भुक्तानी छिटो दिन सिटिजन लाइफको विशेष कक्ष

Garima_Business-Loan3

काठमाडौं । बिहीबारदेखि अविरल परेको वर्षातले देशको विभिन्न ठाउँहरुमा बाढी तथा पहिरोले जनधनको क्षति भएको छ । देशमा परेको प्राकृतिक विपदको समयमा सिटिजन लाइफले ग्राहकलाई सेवा दिन विशेष कक्ष सञ्चालनमा ल्याएको छ ।

लाइफले आइतबार सूचना प्रकाशित गर्दौ यसको जानकारी दिएको छ । ‘जीवन बीमा दाबी भुक्ती लगायतका सेवा याथाशीघ्र दिन देश भरि रहेका विभिन्न शाखा खन्तर्गत विशेष कक्ष मार्फत सेवा दिने व्यवस्था मिलाइएको छ,’ सूचनामा लेखिएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार