फलफुल तथा तरकारीको मूल्य आंसिक रुपमा घट्दा च्याउको बढ्यो । हेर्नुहोस सुची सहित

Garima_Business-Loan3

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कायम छ   । हिजो प्रति केजी औसत मूल्य ११० रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११० रहेको छ जुन हिजोको मूल्य बराबर  हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ   हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ६५ रहेको छ । जुन हिजोको तुलनामा १३.३३ प्रतिशत कम हो । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ९० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ६५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ६.९४ प्रतिसत कम हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ७८.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ८३ रुपैँया प्रति केजी औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ३.४१ प्रतिशत बढी हो । आलु रातो भारतीयको मूल्य हिजोको मूल्य बन्दा  बढेको  छ हिजो प्रति केजी ५९ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ६१ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मूल्य हिजोको मूल्य कायम छ  छ हिजो प्रति केजी औसत मुल्य ७४ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ७४ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बराबर  हो  प्याज सुकेको मुल्य आज बढेको छ हिजो औसत मुल्य मूल्य ११८.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य १३० रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ । हिजो प्रति केजी १९० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य २३० रुपैँया कायम छ । जुन हिजोको तुलनामा १९.३० प्रतिशत बढी  हो ।

बन्दा लोकलको मूल्य बढेको छ हिजो प्रतिकेजी औसत मुल्य ८५ रुपैँया रहेकोमा आज प्रति केजी १०५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य धेरै बढेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ७० रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य८५ रुपैँया  छ । जुन हिजोको तुलनामा २१.४३ प्रतिशत बढी हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी १४५ रुपैँया कायम भएको मा आज प्रति केजी १३० रुपैँया भएको छ जुन हिजोको मूल्यमा १०.३४ प्रतिशत कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला सेतो हाइब्रिड आज प्रति केजी औसत मुल्य ३२.६७ रुपैँया छ जुन हिजोको तुलनामा १८.०७ प्रतिशत बढी हो ।

मुला सेतो लोकलको  मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य ३०  कायम छ जुन हिजोको मूल्य भन्दा ३४.३५ प्रतिशत बढी  हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४७.५० रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य २२.३३ रहेको  छ । भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ३२.३३ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ३२.३३ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा बराबर हो ।

तने बोडिको मूल्य हिजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य ११० रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ११० रुपैँया रहेको छ । जुन हिजोको तुलनामा बराबर हो  मकै बोडीको मूल्य हिजोको मूल्य काय छ  हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो । घिउ सिमि लोकलको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा बराबर हो ।

भटमास कोशाको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १५५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ५५ पुगेको छ जुन हिजोको तुलनामा ६७.७४ प्रतिशत कम हो । तिते करेलाको मूल्य हिजोको मूल्य कायम छ  हिजो औसत मूल्य प्रतिकेजी ११० रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ११० रहेको छ जुन हिजोको तुलनामा बराबर हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी १३५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ११० भएको छ जुन हिजोको तुलनामा १८.५२ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया भएकोमा आजपनि ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ५५ रुपैँया छ । जुन हिजोको तुलनामा ९८.७७ प्रतिशत धेरै हो   बरेलाको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य १९० रुपैँया रहेको बरेला आज घटेर प्रतिकेजी औसत मूल्य १२५ रुपैँया कायम भएको छ जुन हिजोको तुलनामा ३४.२१ प्रतिसतले कम हो ।

स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको स्कुस आज ४५ प्रति केजी औसत मूल्य कायम छ । जुन हिजोको तुलनामा १८.१८ प्रतिशत कम हो

रायो सागको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १४५ रुपैँया रहेको आज प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा ३४.४८ प्रतिशत कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १६०  प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु १८० औसत मुल्य कायम रहेको छ । जुन हिजोको तुलनामा १२.५० प्रतिशत बढी हो । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी ३०० रुपैँया मूल्य रहेकोमा आज ४२६.६७ पुगेको छ जुन हिजोको मूल्य भन्दा ४२.२२ प्रतिशत बढी  हो । राजा च्याउको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मुल्य २९० रुपैँया रहेको च्याउ डल्को मुल्य आज प्रतिकेजी सोहि कायम भएको छ ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज सोही मूल्य कायम भएर  प्रति केजी औसत मूल्य ९५ रुपैँया भएको छ ।

कागतीको मूल्य आज यथावत  छ । हिजो प्रतिकेजी औसत मुल्य २४० कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य २४० कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ११० रुपैँया रहेको काक्रो आज औसत मूल्य प्रतिकेजी ११६.६७ रुपैँया पुगेको छ । जुन हिजोको मूल्य भन्दा ६.०६ प्रतिशत बढी हो । काक्रो हाइब्रिडको मुल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज  प्रति केजी औसत मूल्य ३२.६७ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य भन्दा ६.६६ प्रतिशत कम हो ।

मेवा नेपालीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ५५ रुपैँया रहेको मेवा नेपालीको आज पनि सोही मूल्य कायम छ । मेवा भारतीयको मूल्य हिजोको मूल्य कायम  छ हिजो प्रतिकेजी औसत मूल्य ११० प्रतिकेजी रहेको मेवा भारतीय आज प्रतिकेजी औसत मूल्य ११० रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो । कीवीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ३२६.६७ रहेको कीवी आज प्रति केजी सोही मुल्य कायम छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार