सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ५०० रुपैया रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रति तोला ५०० रुपैयाँले घटेको छ ।

चाँदी प्रति तोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रति तोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार