नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी निर्वाचित

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । संघको नयाँ अध्यक्षमा रामेन्द्र रायमाझी निर्वाचित भएका छन् ।

सात सदस्यित कार्यसमितिको उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे निर्वाचित भएका छन् ।

सदस्यहरुमा सन्दिप कार्की, पुष्प शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार