आकासिएको तरकारीको मूल्य क्रमिक घट्दै

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो भारतीयको  को मूल्य घटेको छ   । हिजो प्रति केजी औसत मूल्य १३५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १२० रहेको छ जुन हिजोको मूल्य भन्दा ११.११ प्रतिशत बढी  हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ   हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ६५ रहेको छ । जुन हिजोको तुलनामा १८.१८ प्रतिशत बढी हो । गोलभेडा सानो टनेलको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ६७.५० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य८३.७५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा २४.०७ प्रतिसत बढी हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ८१ रुपैँयामा कारोबार भएको आलु रातो आज ८२ रुपैँया प्रति केजी औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा १.२३ प्रतिशत बढी हो । आलु रातो भारतीयको मूल्य हिजोको मूल्य हिजोको मूल्य कायम छ  हिजो प्रति केजी ५९ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५९ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मूल्य हिजोको घटेको  छ हिजो प्रति केजी औसत मुल्य७६रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ७२.६७मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा ४.३८ प्रतिशत कम  हो । प्याज सुकेको मुल्य आज बढेको छ हिजो औसत मुल्य मूल्य १२२.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य १२७.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ । हिजो प्रति केजी १९० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य २३० रुपैँया कायम छ । जुन हिजोको तुलनामा १९.३० प्रतिशत बढी  हो ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मुल्य १३५ रुपैँया रहेकोमा आज प्रति केजी १३५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ६५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ६५ रुपैँया  छ ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ७८.७५ रुपैँया कायम भएकोमा आज प्रति केजी ७० रुपैँया भएको छ जुन हिजोको मूल्यमा ११.११ प्रतिशत कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य हिजोको मूल्य कायम  छ । हिजो प्रति केजी औसत मुल्य ४५ रुपैँया कायम भएको मुला सेतो हाइब्रिड आज प्रति केजी औसत मुल्य ४५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर प्रतिशत  हो ।

मुला सेतो लोकलको  मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ४५ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य ४५  कायम छ जुन हिजोको मूल्य बराबर हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा १५.३८ प्रतिशत कम  हो ।

तने बोडिको मूल्य हिजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य १२५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा बराबर हो ।   मकै बोडीको मूल्य हिजोको मूल्य कायम छ  हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो । घिउ सिमि लोकलको मूल्य हिजोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ११० रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य बढेर भएर प्रति केजी औसत मूल्य १२५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा १३.६४ प्रतिशत बढी हो ।

भटमास कोशाको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १५५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ५५ पुगेको छ जुन हिजोको तुलनामा ६७.७४ प्रतिशत कम हो । तिते करेलाको मूल्य हिजोको मूल्य कायम छ  हिजो औसत मूल्य प्रतिकेजी ९५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको तुलनामा बराबर हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ११० रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ९५ भएको छ जुन हिजोको तुलनामा १३.६४ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया भएकोमा आजपनि ५५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ६५ रुपैँया छ । जुन हिजोको तुलनामा १८.१८ प्रतिशत धेरै हो   बरेलाको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य १३५ रुपैँया रहेको बरेला आज घटेर प्रतिकेजी औसत मूल्य १३५ रुपैँया कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।

स्कुसको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४० रुपैँया रहेको स्कुस आज ४५ प्रति केजी औसत मूल्य कायम छ । जुन हिजोको तुलनामा १२.५०प्रतिशत बढी हो

रायो सागको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको आज प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा १०.५३ प्रतिशत कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १८०  प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १७५ औसत मुल्य कायम रहेको छ । जुन हिजोको तुलनामा २.७८ प्रतिशत कम हो । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ४२६.६७ रुपैँया मूल्य रहेकोमा आज ३२६.६७ पुगेको छ जुन हिजोको मूल्य भन्दा २३.४५ प्रतिशत कम  हो । राजा च्याउको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मुल्य २९० रुपैँया रहेको च्याउ डल्को मुल्य आज प्रतिकेजी सोहि कायम भएको छ ।

कुरिलोको मूल्य अत्याधिक बढेको छ हिजो प्रति केजी औसत मूल्य ५०० रुपैँया रहेकोमा आज सो मूल्य बढेर ६५० रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको तुलनामा ३० प्रतिशत बढी हो । ब्रोकाउलीको मूल्यमा गिरावट आएको छ हिजो प्रतिकेजी १७६.६७ प्रतिकेजी औसत मूल्य रहेको ब्रोकाउली आज प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा प्रतिकेजी ४६.३२ प्रतिशत कम हो ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज सोही मूल्य कायम भएर  प्रति केजी औसत मूल्य ९५ रुपैँया भएको छ ।

कागतीको मूल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २१६.६७ कायम भएकोमा आज सोही मूल्य बढेर प्रति केजी औसत मूल्य २५३.३३ कायम भएको छ जुन हिजोको तुलनामा १६.९२ प्रतिशत बढी हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ८५ रुपैँया रहेको काक्रो आज औसत मूल्य प्रतिकेजी ९५ रुपैँया पुगेको छ । जुन हिजोको मूल्य भन्दा ११.७६ प्रतिशत बढी हो । काक्रो हाइब्रिडको मुल्य हिजोको मूल्य कायम छ  ।  हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज  प्रति केजी औसत मूल्य ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बराबर हो ।

मेवा नेपालीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ५५ रुपैँया रहेको मेवा नेपालीको आज पनि सोही मूल्य कायम छ । मेवा भारतीयको मूल्य हिजोको मूल्य कायम  छ हिजो प्रतिकेजी औसत मूल्य ११० प्रतिकेजी रहेको मेवा भारतीय आज प्रतिकेजी औसत मूल्य ११० रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो । कीवीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ३२६.६७ रहेको कीवी आज प्रति केजी सोही मुल्य कायम छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार