सुन र चाँदीको मूल्य बढ्यो

Garima_Business-Loan3

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो मंगलबारको तुलनामा बुधबार छापावाल सुन प्रति तोला ८०० रुपैयाँले बढेको छ ।

चाँदी प्रति तोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रति तोला एक हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार