नुम्बुर हिमालय हाइड्रोपावरले प्रिमियममा आइपीओ निष्कासन गर्ने

Garima_Business-Loan3

काठमाडौं । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको रजिष्टार्ड कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरिएको छ । सभामा प्रिमियम मूल्यको सेयर जारी गर्न सक्ने गरी प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार