बाढि पिडितलाई नेपाल चामल तेल दाल उधोग संघको सहयोग

Garima_Business-Loan3

काठमाडौं । नेपाल चामल तेल दाल उधोग संघ ले बाढि पिडितलाई खाध्यान्न सहयोग गरेको छ । संघले गत असोज ११ देखि देश ब्यापी रुमा भएको अबिरल वर्षाको कारण बाढी पहिरो र डुबानमा परेका नागरिकलाई उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा खाध्यन्न सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल चामल तेल दाल उधोग संघले पिडित नागरिकको लागि १४० बोरा चामल र ४० बोरा दाल  खाध्यन्न सहयोग गरेको हो । यस किसिमको सहयोगले पिडामा परेको पिडितलाई केही मात्रामा भएपनि सहयोग मिल्ने संघले जनाएको छ ।

नेपाल चामल तेल दाल उधोग संघले बाढी र पहिरोमा परि म सर्वसाधारण नागरिकमा परेको ठुलो बिपत्ति तथा धनजनको क्षेतिमा गहिरो दुख ब्यक्त गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार