एनपीएल: अनिललाई किन्न ८ टिमको प्रतिस्पर्धा, चिठ्ठामा जनकपुर बुर्स भाग्यमानी

काठमाडौं । नेपाली क्रिक्रेट टिमका आक्रमक ब्याटर तथा विकेट किपर अनिलकुमार साह जनकपुर बुर्समा आवद्ध भएका छन् । आइतबार भएको नेपाल प्रिमियर लिग ९एनपीएल० को अक्सनमा ए क्याटेगोरीका रहेका साहको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो ।

उनलाई किन्न ८ टिमले प्रतिस्पर्धा गरेको थियो । उनी अधिकतम मूल्य १५ लाख रुपैयाँमा जनकपुर बुर्समा आवद्ध भएका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार