यी चार जनाले जिते “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” होण्डा नेपालको उपहार

काठमाडौं । होण्डा नेपालको  चाडपर्व योजना “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही रु. १ लाख नगद पुरस्कार जितेका छन्  । यो नेपालभरका ग्राहकहरूले मनपराएका कम्पनीले जनाएको छ  ।

यो  योजनाअन्तर्गत, समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।यो योजना अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही रु.१ लाख जितिसकेका छन्  । कम्पनीले विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनौट गरेको हो।

१. निश्चल घर्ती

– डिलर: तिरुमाला मोटर्स

– डिलरको ठेगाना: एकान्तकुना

२. प्रतिमा भण्डारी

– डिलर: युनाइटेड मोटर्स प्रा. लि.

– डिलरको ठेगाना: भरतपुर, चितवन

३. सन्तोष सुवेदी

– डिलर: आस्था ट्रेडर्स

– डिलरको ठेगाना: वालिङ

४. शान्ति साउद

– डिलर: के.डी. अटोमोबाइल्स

– डिलरको ठेगाना: महेन्द्रनगर

कम्पनीले  ग्राहकहरूले ठूलो पुरस्कार जितेको र उनीहरिसँग दशैंको खुशियालीमा सहभागी हुन पाउँदा उत्साहित भएको जनाएको छ  । यो पर्व खुशी र एकताको प्रतीक हो, र हामी यस योजनामार्फत यसको हिस्सा बन्न पाउँदा गर्व गर्दछौं । “कम्पनीको चाडबाड, होण्डाको खुशियाली बारबार” योजना अझै चलिरहेको कम्पनीले बताएको छ , यसले  ग्राहकहरूलाई थप नगद पुरस्कार जित्ने अवसर दिने छ। यो योजना होण्डा इजी फाईनान्समा पनि उपलब्ध छ।

कम्पनीले ग्राहकलाई चाडपर्वको उत्सवमा होण्डाको शोरमा आउन भनेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार