गति लियो खुर्कोटमा बेलिब्रिज बनाउने प्रक्रियाले

Garima_Business-Loan3

काठमाडौं । गत असोज पहिलो साता परेको अबिरल बर्षाले आएको बाढि र पहिरोले देशब्यापी रुपमा सडक पुलमा पनि क्षेति गरेको छ । कतिपय पक्की पुलहरु बगाएको छ भने कतिपय बिगारको छ । यसले दशैमा घर जाने आम नागरिकालई सास्ति परेको छ । बिपि राजमार्ग अन्तर्गत पर्ने रामेछाप र सिन्धुली जिल्लालाइ जोड्ने चल्तिको बाटोको खुरकोटको पक्कीपुल बाढिले बगाएर   जनजीवन असहज बनेको छ ।  खुर्कोटको पुलको बैकल्पिक रुपमा बेलि ब्रिज जडान  गरी आवत जावत सहज बनाउन भनि बेलि ब्रिज जोड्ने काम सुरु भएको छ ।

पुल निर्माणमा प्रक्रिया नेपाली सेनाको अग्रसरतामा अगाडि बढेको छ । सम?भवत आज भोलि मा बेलि ब्रिज सञ्चालनमा आउनेछ

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार