६ प्रतिशत लाभांश वितरण गर्दै हिमालयन म्युअुचल फण्ड

Garima_Business-Loan3

काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८०/०८१ मा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हिमालयन क्यापिटलद्वारा व्यवस्थापन गरिएको हिमालयन ८०–२० योजनाले सन्चालन भएको प्रथम वर्षमै ६ प्रतिशत नगद लाभांस प्रदान गर्न सफल भएको छ । सन्चालक समितिले आर्थिक वर्ष २०८०/०८१ का लागि ‘हिमालयन ८०–२०’ योजनाको ईकाइधनीलाई करसहित ६ प्रतिशतका दरले हुन आउने ६ करोड रुपैयाँ प्रतिफलको रुपमा वितरण गर्ने निर्णय गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार