काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका असार दशैको टिकाको साइत ११ बजेर ३६ मिनेट जाँदा रहेको छ । टिका लगाउँदा पुर्व मोहडा टिका लगाइ माग्ने पुर्व फर्कने भनेको छ ।
समितिले देवीको प्रसाद ग्रहण गर्न साइतको आवश्यकता नपर्ने पनि जनाएको छ ।समितिले बिहान ८ बजेर ३३ मिनेट जाँदालाई देवी विसर्जनको समय निर्णारण गरेको छ ।