नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा पुन: गजुरेल

काठमाडौं । नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल नियुक्त भएका छन् । उनको यो नियुक्ति  दोस्रो कार्यकालका   लागि हो यस अघि उनी २०७७ सालमा पनि कार्यकारी निर्देसकमा नियुक्त भई कार्यरत थिए । उनको पहिलो कार्यकाल गत शुक्रबाट सकिएको थियो ।

उधोग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रस्तावमा शुक्रबार बसेका मन्त्री परिषद्को वैठकले उनलाई नेपाल इन्टर मोडेल यातायात विकास समितिको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार