सरकारको १०० दिन पुगे लगत्तै बिपक्षि दलको सरकार बिरुद्द  संघर्ष सुरु

काठमाडौं । सरकारको १०० दि पुगे लगत्तै बिपक्षि दलले  सरकार बिरुद्द  संघर्ष सुरु गरेका छन् । नेकपा (माओवादी) केन्द्र सहित विपक्षि दलले सरकारले विपत जन्य घटनाले उत्पन  परस्थितमा सरकाले  नागरिकलाई उपलव्ध गराउनु पर्ने राहत उद्दार र पुन निर्माणको काम गर्न नसकेको भन्दै प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले संसदको विशेष अधिबेशन बोलाउन माग गर्ने पनि निणय गरेका छन् ।

विपक्षि दलको यो गतिबिधि आवरणमा नागरिकलाई राहत दिन भने पनि यसको अन्तर्यमा सरकारले राजनीतीक दल  विभाजन सम्वन्धि अध्यादेश ल्याएर राजनीतिक दल फुटाउन लागेको भन्ने बिषयमा सरकालाई अध्यादेस ल्याउन रोक्नु आफ्ना पार्टीलाई फुटबाट बचाउनु र  र सके सम्प पुर्व भविश्यवाणी गरिए जस्तो सरकार ढाल्नु रहेको छ ।

विपक्षी दलले संयुक्त रुपमा सरकार बिरुद संघर्षका कार्यक्रम घोषणा नगरेपनि संयुक्य बिज्ञप्ती जारी गर्ने ज्ञापन  पत्र बुझाउने काम भने संयुक्त रुपमा गर्न थालेका छन् ।

दलहरुला सडक आन्दोनका कार्यक्रम भने बेग्ला बेग्लै घोषणा गरेका छन् । नेकपा (माओवादी केन्द्र)ले  गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन भन्दै सरकारको बिरुद्द  कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । जनमत पार्टी, रास्वपा र नेकपा माओबादी केन्द्रले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले १०० दिन हिजो पुर्याएको छ । सरकारको १०० दिन पुगेको दिनबाट बिपिक्षि दलले बिरोधका कार्यक्र सुरु गरेका हुन्

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार