लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सुरक्षित गर्ने आज कार्तिक ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् ।

कम्पनीले १ ०.८८४५  को अनुपातमा ८८.४५ प्रतिशतले हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि स्वीकृति लिएको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार