सिद्दार्थ प्रिमियर इन्स्योरेन्सले प्रधामन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख बुझायो

काठमाडौं । सिद्दार्थ प्रिमियर इन्स्योरेन्सले कार्तिक ७ गते ५१ लाख रुपैँया प्रधानमन्त्री दैवी कोषमा जम्मा गरेको छ । हिजो साँझ प्रधानमन्त्री निबासमा भएको एक समारोहमा इन्स्योरेन्सका सञ्चालक र ब्याबस्थापनमा रहेका नेतृत्वले प्रधा मन्त्रीलाई चेक हस्तान्तरण गरेर  सो रकम सो कोषमा जम्मा गरेका हुन् ।

असोज पहिलो साता आएको अबिरल पानी बाढीले जनजीवनमा पारेको प्रभावलाइ राहत तथा पुनर्णिमाण को लागि प्रधामन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गर्ने क्रम जारी छ ।

बिभिन्न संग सस्था बैङ्क बित्त संस्था ले कोषमा रकम जम्मा गरिरहेका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार